आगामी-बजेट-:-नेताका-योजना-गोजीमै-थन्क्याए-भो-!

२९ चैत, काठमाडौं । कोरोनाको सन्त्रासले अर्थतन्त्रमा परेको प्रभावका कारण आगामी आर्थिक वर्षको बजेटका लागि स्रो व्यवस्थापन चुनौतिपूर्ण हुने देखिएको छ । प्रतिकुल परिस्थितिलाई हेरेर अबको बजेट पूर्णरुपमा वित्तीय तथा बजेटरी अनुशासनले कसिकसाउ हुनुपर्ने अर्थविदहरुले बताएका छन् ।

कोरोनाको संकट कति लम्बिने हो र त्यसले अर्थतन्त्रमा कति हानी पुर्‍याउँछ भन्ने अहिले सामान्य आँकलन पनि गर्न सकिने अवस्था छैन । त्यसैले जेठ १५ मा आउने बजेटले भविष्यको अवसर र चुनौतीको अनुमान गरेर कार्यान्वयनका लागि स्पष्ट आधार बनाउन सक्नुपर्ने मत अर्थविदहरुको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट पनि योपटक कानून,

 » पुरा समाचार पढ्नुहोस