संक्रमितका-श्रीमान-श्रीमतीलाई-किन-सरेन-कोरोना-?

२९ चैत, काठमाडौं । एक लाख जनाभन्दा बढीको ज्यान लिएको नोबल कोरोना भाइरस (कोभिड-१९) महामारीसम्बन्धी थुप्रै रहस्य खुल्न बाँकी छ । अहिलेसम्म औषधि मात्रै पत्ता नलागेको होइन, कोरोना कसरी सर्छ भन्नेमा समेत विज्ञहरूका विभिन्न धारणा छन् ।

नेपालमा फेला परेका नौ संक्रमितमध्ये एकजनामा मात्रै स्थानीय स्तरमा कोरोना सरेको देखिन्छ । विदेशबाट आएका पुरुष संक्रमितको परिवारकै सदस्य ३४ वर्षीया महिलामा २२ चैतमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुषकी श्रीमती,

 » पुरा समाचार पढ्नुहोस