कोरोना-परीक्षण-गर्न-नमुना-प्रयोगशाला-पुर्‍याउँदा-भागाभाग-!

३० चैत, पोखरा । सधैं भिडभाड हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार भने सेवाग्राहीको चाप कम थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही सेवाग्राहीबाहेक अरु देखिएनन् ।

प्रतिष्ठानको पश्चिमी भागमा रहेको प्रयोगशालामा पनि केही ‘स्टाफ’ थिए । प्रयोगशाला नजिक अनुमतिप्राप्त व्यक्ति बाहेक अरुलाई जान अनुमति छैन । डोरीले ‘लक्ष्मण रेखा’ बनाइएको छ । र,

 » पुरा समाचार पढ्नुहोस