इपिसेन्टर-न्यूयोर्क-:-मुर्दाघरमा-ठाउँ-अभाव,-शव-गाड्न-ठेक्का-दिइयो

३० चैत, काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको बेला न्यूयोर्कमा सामूहिक रुपमा शव अन्त्येष्टि गरिएको तस्वीर सार्वजनिक भएको छ । हार्ट आइल्याण्डको यो तस्वीरमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाल्डोमा काठका कफिन राखिरहेको देखिन्छ ।

ड्रोनबाट लिइएको यो तस्वीर जुन ठाउँको हो, त्यहाँ डेढ सयभन्दा बढी वर्षदेखि यसैगरी सामुहिक रुपमा शवहरु गाडिन्छ । जसका आफन्त वा घरका सदस्य हुँदैनन् वा जो अति गरिब हुन्छन्,

 » पुरा समाचार पढ्नुहोस