कोरोना-वीरगञ्जमै-छ-कि-भारतबाट-आयो-?-सरकारसँग-जवाफ-छैन

१ वैशाख, वीरगञ्ज । पर्साको छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा आइतबार कोरोना संक्रमण देखियो ।

यो घटनाले वीरगञ्जमा जति त्रास र तनाब फैलियो, त्योभन्दा बढी तनावचाहिँ संक्रमितले झूठो वयान दिँदा उत्पन्न भएको छ । उनीहरुमा कोरोना कहाँबाट सर्‍यो ? सरकारले अहिलेसम्म भेऊ पाउन सकेको छैन ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत बारम्बार भन्दै आइरहेका छन्,

 » पुरा समाचार पढ्नुहोस