र्‍यापिड-टेष्टले-दुर्घटना-त-निम्त्याइरहेको-छैन-?

१ बैशाख, काठमाडौं । शुक्रबार कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट निस्किँदै गर्दा भुरुवाका १७ जना निकै खुसी थिए । नहुन् पनि किन ? स्थानीय जनप्रतिनिधिले जोडबल गरेर क्वारेन्टाइनमा राखिएका परिवारका १७ जनाकै कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो ।

एउटै परिवार (दाजुभाइ) का उनीहरुलाई वीरगञ्जबाट १७ चैतमा स्थानीय प्रशासनले उद्धार गरेर लम्की पठाएको थियो । सुरुमा उनीहरु आफ्नै घर गएर बसे । तर,

 » पुरा समाचार पढ्नुहोस