कैलालीकी-संक्रमितसँगै-वीरञ्जबाट-गएका-थिए-३५-जना

१ वैशाख, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया बृद्धासँगै वीरगञ्जबाट ३५ जना एउटै बसमा गएको पाइएको छ ।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई स्थानीय प्रशासनले चैत १७ गते ना ४ ख ६१४९ नम्बरको बसमा पठाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार त्यो दिन वीरगञ्जमा अलपत्र विभिन्न जिल्लाका ३५ जना कर्मचारी तथा कामदारलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइएको थियो ।

यो पनि पढ्नुहोस
कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि

कैलाली लमकी चुहा नगरपालिका र बौनिया गाउँपालिकाका ३१ जना तथा सुर्खेत गुर्वाकोट नगरपालिका, 

 » पुरा समाचार पढ्नुहोस