दिल्लीबाट-आएर-दुई-जमातिको-एन्टीबडी-पोजेटिभ-देखियो

२ बैशाख, सप्तरी । भारतबाट फर्किएका दुई जना जमातिमा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ । अब उनीहरुको पीसीआर विधिबाट टेष्ट हुनेछ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा मंगलबार र्‍यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनकाअनुसार भारतको जमातिबाट आएका सात जनाको परीक्षण गरिएको थियो,

 » पुरा समाचार पढ्नुहोस