सनसिटीबाट-अस्पताल-लगिएका-दुई-जनामा-कोरोना-संक्रमण-पुष्टि

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने पहिलो रिपोर्ट भने पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र,

 » पुरा समाचार पढ्नुहोस