चीनबाट-आउने-भयो-स्वास्थ्य-सामग्री,-लकडाउन-उल्लङ्घन-गर्नेलाई-थुन्ने-निर्णय

३ वैशाख, काठमाडौं । सरकारले कोरोनाको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु चीनबाट जीटूजीमार्फत ल्याउने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले यस विषयमा टुंगो लगाएको हो ।

सरकारले जीटूजीमार्फत स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाकाअनुसार चीनबाट पीपीई, एन ९५ मास्क लगायतका  स्वास्थ्य उपकरण ल्याइनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भने,

 » पुरा समाचार पढ्नुहोस