कोरोनाको-राजनीति-:-साढे-सात-दशा

३ वैशाख, काठमाडौं । वैश्विक महामारीबाट आयातित चुनौतीको कुम्लो बोकेर हामी नयाँ वर्ष (२०७७) मा प्रवेश गरेका छौँ। जनस्वास्थ्य, अर्थतन्त्र र राजनीति तीनै क्षेत्रमा कोरोनाले धक्का दिएको छ। राजनीतिमा खासगरी साढे सात चुनौती देखिएका छन् ।

‘अघि-अघि आर्थिक संकट, पछि-पछि भाइरस’ को विशेषतासहित नेपालमा कोरोना संकट प्रकट भएको छ । ‘स्वास्थ्य संकट’ सतहमा नआउँदै ‘आर्थिक संकट’ले नेटो काटिसकेको छ । अब राजनीतिक-सामाजिक संकट देखा पर्न थालेका छन् ।

कोरोनाले संसारमा दोस्रो विश्वयुद्धपछिकै भीषण संकट निम्त्याएको छ । यो महामारीको प्रभाव मानव स्वास्थ्यमा मात्र छैन,

 » पुरा समाचार पढ्नुहोस