कोरोनाका-कारण-एक-विश्व-चर्चित-चिलियन-लेखकको-मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण चिलीका एक चर्चित लेखक लुइस सेपल्वेदाको मृत्यु भएको छ । स्पेनमा निर्वासित जीवन बिताउँदै आएका उनको ७० वर्षको उमेरमा बिहीबार ज्यान गएको हो ।

पोर्चुगलमा आयोजित एक साहित्य सम्मेलनबाट फर्किएका उनमा कोरोनाको लक्षण देखिएपछि केहीदिन अघि मात्रै ओभिइडोको अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उनले सन् १९८८ मा आफ्नो उपन्यास ‘द ओल्ड म्यान हु रिड लव स्टोरिज’ प्रकाशित गरेपछि विश्व चर्चित बन्न पुगेका थिए ।

उनी एक समाजवादी लेखक हुन् । उनले निर्वासनमा जानुभन्दा पहिले जनरल अगस्टो पिनोचेटको सैनिक शासनमा चिली भित्रै लामो समय कैद जीवनसमेत बिताएका थिए ।

उनी सन् १९७३ मा समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेलाई हटाउने दक्षिणपन्थी सैनिक प्रमुखको निसानामा परेका धेरै वामपन्थी लेखक,

 » पुरा समाचार पढ्नुहोस