कतारमा-आप्रवासी-कामदारको-खाने-बस्ने-सुविधा-कटौती-गर्न-नपाइने

कतार । कतार सरकारले आप्रवासीहरुको खाने बस्ने सुविधा कटौती गर्न नपाईने बताएको छ । यहाँ बिभिन्न क्षेत्रमा कार्यरत कामदारहरुलाई रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउने सहमति गर्न सकिने भएपनि उनीहरुको अत्य आवश्यक खाने बस्ने सुविधा कटौती गर्न नपाईने भनिएको छ ।

कोरोना भाइरस रोकथामका प्रयास अनुरूप सरकारी निर्देशनमा सेवा वा काम बन्द भएका क्षेत्रहरूको दीर्घकालीन निरन्तरताका लागि वर्तमान संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय भएको नेपाली दूतावास दोहा,

 » पुरा समाचार पढ्नुहोस