सिंहदरबार,-बालुवाटारको-मुटु-पक्कै-चिथोरिएको-हुनुपर्छ

संसार अझै कैद छ, जीवनहरू कैदी छन् । उसको सेरोफेरो एउटा अदृश्य शक्तिले संसार दग्ध गर्दैछ ।  मानव सभ्यता नै आतंकित पार्दै ।

अझै पनि बेग्लैखालको शून्यता !

न त युद्ध हो, न त लडाइँ, न त राजनीतिक झगडा । न कुनै नाकाबन्दी, न सीमानाको विवाद न कुनै धर्म भिडन्त । तर,

 » पुरा समाचार पढ्नुहोस