संसार अझै कैद छ, जीवनहरू कैदी छन् । उसको सेरोफेरो एउटा अदृश्य शक्तिले संसार दग्ध गर्दैछ । मानव सभ्यता नै आतंकित पार्दै ।
अझै पनि बेग्लैखालको शून्यता !
न त युद्ध हो, न त लडाइँ, न त राजनीतिक झगडा । न कुनै नाकाबन्दी, न सीमानाको विवाद न कुनै धर्म भिडन्त । तर,