लाखौंका-लागि-उजाड-छ-यो-देश-!

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौंका लागि उजाडछ यो देश
मुट्ठीभरलाई त स्वर्ग छ !

पञ्चायतकालमा धेरै प्रचलित गीत हो यो । पञ्चायती शासनमा जनताले भोगेका दुःख र बसाइँ सर्दै मुग्लान पस्नुपर्ने जनताको व्यथालाई अभिव्यक्त गर्ने गीत थियो त्यो ।

माओवादी द्वन्द्वकालमा मानिसहरु पिठ्यूँमा पोका बोक्दै गाउँ छोड्नेको लस्करले फेरि त्यो गीतको सम्झना गराएको थियो ।

अहिले कोरोना महामारीको कारणले बन्दाबन्दीमा बस्न नसकी झोला,

 » पुरा समाचार पढ्नुहोस