महामारीमा-स्वास्थ्यकर्मीको-सुरक्षा-र-अस्पतालको-व्यवस्थापन

अहिले कोरोना संक्रमित तथा सम्भाव्य संक्रमित बिरामीहरूलाई पाटन अस्पताल, महाराजगञ्ज तथा वीर अस्पताल लगायत अन्य बिरामीहरूको पनि उपचार गरिने अस्पतालहरूमा उपचार गरिँदै आइएको छ ।

आवश्यक पूर्वाधारहरूको कमी भएको हाम्रो जस्तो देशमा रातारात नयाँ कोभिड अस्पतालहरू बन्न त असम्भव छ । त्यसैले हाललाई ननकोभिड अस्पतालहरूमै उपचारको व्यवस्था मिलाउनु स्वाभाविकै पनि मानिएला । तर,

 » पुरा समाचार पढ्नुहोस