राहत-वितरण-गर्दा-ध्यान-दिनैपर्ने-कुराहरु

“मेरो बच्चा २४ दिनको भयो ।….आफ त जसोतसो बाचौला, बच्चालाई खुवाउने कुराको अभाव भो”

“…कार्यक्रम हेरिरहनुभएको कसैले राहत वितरण गरिरहनुभएको छ वा कसैले सहयाग गर्न चाहनुहुन्छ भने उहाँलाई सहयोग गरिदिनु होला, बच्चालाई कम्तिमा एक महिनाका लागि पुग्ने पाउडर दूध दिनुहोला….।”

एक टेलिभिजन कार्यक्रममा प्रस्तोता र फोन सम्पर्कमा आएकी सुत्केरीबीचको कुराकानी हो यो ।

लकडाउन भएको लामो समय हुदा धेरै विपन्न परिवारका चुलो बल्न सकेको छैन । त्यस्ता व्यक्तिहरुको घाउमा मल्हम लगाउन गरिएका सबै प्रयास सराहनीय छन् । तर,

 » पुरा समाचार पढ्नुहोस