दोलखाबाट-पाँच-दिन-हिँडेर-काठमाडौं,-थानकोटबाट-गाडीमा-सरर…

६ वैशाख, काठमाडौं । बर्दियाका बुद्धिराम थारु चिउरा, दालमोठ र केही प्याकेट चाउचाउको भरमा परिवारसहित दोलखाको तामाकोसी गाउँपालिका, जफेबाट पैदल हिँडेका थिए । ‘भोकले मर्नुभन्दा रोगले लगेको जाति…भनेर उनी श्रीमती, १७ वर्षका छोरा मिलन र १२ वर्षकी छोरी शिलासहित हिँडेका थिए ।

लकडाउनको सुरुवाती दिनमा उनी मजदुरी गरिरहेकै थिए । तर,

 » पुरा समाचार पढ्नुहोस