डा.-शेरबहादुर-पुन-‘होस्टाइल’-भएकै-हुन्-?

७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनबीच आइतबार भेटवार्ता भएपछि स्पष्टीकरण प्रकरण तत्काललाई टुंगिएको छ । तर डा. पुन ‘होस्टाइल’ भएका त होइनन् भन्ने प्रश्न उठेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध ‘फ्रन्टलाइन’मा खटिएका डा.

 » पुरा समाचार पढ्नुहोस