सरकारको-दोहोरो-नीति-:-थानकोटमा-बस,-जगातीमा-जाऊ-!

७ वैशाख, काठमाडौं । पैदल हिँडेर सहरबाट गाउँ फर्कन चाहनेहरूलाई लिएर सरकार फेरि अलमलमा परेको छ । आइतबार थानकोट र भक्तपुरको जगातीमा देखिएका दुई फरक-फरक दृश्य सरकार अल्मलिएको प्रमाण हो ।

लकडाउनका बेला घर फर्कन चाहनेहरूलाई सहरमै रोक्ने कि गन्तव्यसम्म पुग्न दिने भन्नेबारे सरकार पटक-पटक अलमलमा पर्दै आइरहेको छ । आइतबार पनि राजधानीमा यस्तै दोधार देखियो ।

सरकारका दुई फरक व्यवहार हेरौँ-

जगातीमा मन्त्री र सीडीओले गाडी चढाए

भक्तपुरको जगातीमा आइतबार उर्जामन्त्री वर्षमान पुन,

 » पुरा समाचार पढ्नुहोस