७ वैशाख, गोरखा । कोरोना भाइरसको महामारी र लकडाउनका कारण हुन सक्ने खाद्य संकटको जोखिम कम गर्न गोरखाको हिमाली क्षेत्रको धार्चे गाउँपालिकाले विशेष तयारी थालेको छ ।
उसले खाद्य संकट हुन नदिन चामलमा मात्र भर नपर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ । ‘हाम्रो यहाँ धान खेती हुँदैन, तर मकै,