७ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।
पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।
‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’,