सेनाले-चीनबाट-३४०-टन-स्वास्थ्य-सामग्री-ल्याउने,-पठाइयो-सम्झौता-पत्र

७ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।

पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।

‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’,

 » पुरा समाचार पढ्नुहोस