कोरोना-महामारीपछि-मान्छेको-ठाउँ-रोबोटले-लिन-सक्छ-?

७ वैशाख, काठमाडौं । महामारीको शिकार भएपछि विश्वका मानिसहरूले अर्को खतरा बिर्सिरहेका छन् र त्यो खतरा भनेको कोरोना भाइरसको संकटपछि विश्वमा तीब्र रुपमा उदय भइरहेको रोबोटको प्रयोग हो ।

विश्लेषकहरू भन्छन् कि ‘यो राम्रो भइरहेको छ या नराम्रो । तर यो सत्य हो, धेरै प्रकारका रोजगारमा रोबोटले मानिसको ठाउँ लिइरहेका छन् । कोरोना भाइरसका कारण उत्पन्न संकटले यस्तो प्रयास झन् बढ्दै गइरहेको छ ।’

भविष्यवेत्ता मार्टिन फोर्डले भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस