दुई-घण्टा-खोल्दा-दोकानमा-भिड,-सीडीओ-भन्छन्–-दिनभरि-खोलौँ

८ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको एक महिना पुग्न लागेको छ । लकडाउन कडा गर्ने नाममा बिहान एकाध घण्टा मात्रै पसल खुल्दा झनै भिडभाड देखिन थालेको छ ।

दुईघण्टा मात्रै पसल खुल्दा काठमाडौंका तरकारी, दूध डेरी, ग्यास, पानी तथा खाद्यान्न पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ ।

प्रहरीले माइकिङ गरेर हरेक बिहान दुई घण्टा मात्र पसल खोल्न उर्दी गरेपछि बिहान-बिहान पसलमा मानिसहरुको भिड लाग्न थालेको हो ।

तर,

 » पुरा समाचार पढ्नुहोस