अध्यादेश-रोक्ने-प्रचण्डको-प्रयास-बालुवाटार-पुगेपछि-विफल

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन लागेको छनक पाएका थिए ।

आफूनिकट केही नेतालाई प्रचण्डले यो कुरा सेयर पनि गरे । तर, सरकारले यति हतारिएर विधेयक ल्याउला र राष्ट्रपति विद्यादेवी भण्डारीबाट हठात् प्रमाणीकरण होला भन्ने उनले अनुमानै गरेका थिएनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्‍यो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

यस्तै,

 » पुरा समाचार पढ्नुहोस