‘प्रधानमन्त्रीले-संयम-गुमाउनुभयो,-यो-अपराध-हो’

देशमा प्रतिगमनको विजारोपण भयो । मेरो विचारमा प्रधानमन्त्री ओलीजी मेडिकल्ली नै फिट र फाइन हुनुहुन्न । र, उहाँले संयम गुमाउनुभएको छ । यो प्रतिगमनको बिजारोपण हो र यसले स्वेच्छाचारिता बढाउँछ र संसदीय लोकतन्त्रलाई किस्ता–किस्तामा समाप्त गर्छ । किनभने, प्रधानमन्त्री मेडिकल्ली नै फिट र फाइन हुनुहुन्न ।

प्रधानमन्त्रीले होस गुमाउनुभएकै हो । उहाँले के गर्दैहुन्हुन्छ भने मलई फाल्ने हो भने संसद विघटन गर्दिन्छु भनेर ब्ल्याकमेलको राजनीति शुरु भएको हो यो । यो बेलामा फुत्त फाल्ने हो ०५९ साल सुरु हुन्छ । अनि,

 » पुरा समाचार पढ्नुहोस