केपी-ओलीलाई-राजेन्द्र-महतोको-प्रश्न–-के-यो-फोहोरी-खेल-खेल्ने-बेला-हो-?

८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले अनलाइनखबरसँग भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’

सरकारको निर्णयले राजपा फुट्ने होइन,

 » पुरा समाचार पढ्नुहोस