यार्सा-संकलन-बन्द-गरिने

९ वैशाख, जाजरकोट । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए ।

जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको लकडाउन अझै व्यवस्थित बनाउने,

 » पुरा समाचार पढ्नुहोस