‘मन्दिर-बनायौं,-तर-भगवानले-नै-हेरेनन्-!’

१० वैशाख, पोखरा । छाला चाउरिसकेका छन् । सिमेन्ट र बालुवाको ‘झोल’ले खाएर पैतला पटपटी फुटेका छन् । दुखेको खुट्टा कहिले सोझ्याउँछन्, कहिले हातले थिच्छन् । उनको खुट्टा केही सुन्निएको देखिन्छ ।

उनी अर्थात् दाङका ६४ वर्षीय डम्बरबहादुर योगी । लकडाउन अगाडिसम्म पर्वतमा मन्दिर बनाइरहेका थिए उनले । मन्दिरको काम सकिनै लागेको थियो,

 » पुरा समाचार पढ्नुहोस