मझधारमा-माधव-नेपाल,-अध्यादेशको-‘हल्का’-आलोचना

१० वैशाख, काठमाडौं । सरकारले दल फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वक्तव्य जारी गरे । वक्तव्यमा उनले विकसित कतिपय घटना क्रमले पार्टीभित्र शंका र चिन्ता उत्पन्न भएको बताए, सरकार र पार्टीको ध्यान कोरोना संक्रमणबाट अन्यत्र मोड्ने, संविधान र कानूनी मान्यतामा प्रहार हुने काम हुन नहुने बताए ।

तर,

 » पुरा समाचार पढ्नुहोस