भुल्केमा-भेटियो-प्रदेश-सरकार,-कोरोना-संक्रमणको-स्रोत-यूपीबाट-आएका-युवक-!

११ वैशाख, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतबाट आएका एक युवक भएको निष्कर्ष नजिक आफूहरु पुगेको प्रदेश सरकारका एक उच्च अधिकारीले बताएका छन् ।

भुल्केमा पहिलो पटक ५ वैशाखमा १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नुरी मस्जिदमा बसेका १६ जमातीमध्ये ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

अहिले बाँकी चार जमातीसँगै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । र,

 » पुरा समाचार पढ्नुहोस