केपी-ओलीको-गन्तव्य-:-अब-कता-?

११ वैशाख, काठमाडौं । विद्वानहरु भन्छन्, ‘मान्छेलाई अरुले हराउन सक्दैन, आफैंले मात्र हराउन सक्छ ।’ मार्क्सवादी दर्शनशास्त्र भन्छ, परिवर्तनको आधार आन्तरिक हो, बाह्य होइन । दुईतिहाई बहुमतसहित सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको नियतिलाई हेर्दा यस्तै लाग्छ– शत्रु आफ्नै दिमागभित्र छ, उनी अन्त कतै खोजिरहेछन् ।

बहुमत जनताको समर्थन र आशाको जगमा बनेको ओली सरकारको विशेषता नै यही बन्यो– काण्ड मच्चाउनु,

 » पुरा समाचार पढ्नुहोस