मतदातालाई-कसरी-भुल्न-सकिन्छ-र-!

११ वैशाख, काठमाडौं । झमक्कै साँझ परेको छ । चोकको लागेको मान्छेको भिडले दशैंको बेलाको बसपार्कको झल्को दिइरहेको छ । कसैले नानीबाबु च्यापेका छन्, कोही ज्येष्ठ नागरिकलाई साहारा दिँदै हिँडेका छन् । झोला, पोका, सा–साना सुटकेश नबोक्ने कोही छैनन् । सबै गाडीको पर्खाइमा छन् ।

बुधबार साँझ जडिबुटीमा क्षेत्रमा जम्मा भएकाहरु ‘गाडी आउँछ कि आउँदैन ?

 » पुरा समाचार पढ्नुहोस