११ वैशाख, काठमाडौं । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकीकरण घोषणा भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने, झण्डा समाजवादीकै रहने र चुनावचिन्ह राजपाको (छाता) रहने गरी शरदसिंह भण्डारीको घरमा बुधबार राति पार्टी एकता टुंगो लागेको छ ।
डा. बाबुराम भट्टराई, उपेन्द्र यादव,