बेलायतमा-कोरोना-खोपको-मानिसमा-परीक्षण-शुरु

१३ वैशाख, काठमाडौं । युरोपमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । बेलायतको अक्सफोर्ड सहरमा यो परीक्षणको लागि आठ सयभन्दा धेरै मानिस चयन गरिएको थियो । जसमध्ये दुई स्वयंसेवकले यो खोप लगाएका छन् । आठ सयमध्ये आधालाई कोभिड–१९ को खोप दिइनेछ । आधालाई भने मेनिन्जाइटिसबाट बचाउने खोप दिइनेछ । तर,

 » पुरा समाचार पढ्नुहोस