राप्ती-स्वास्थ्य-प्रतिष्ठानमा-पीसीआर-परीक्षण-सुरु

१३ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ ।

प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट शनिबारदेखि परीक्षण सुरु गरिएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् । उनकाअनुसार आइसोलेसनमा रहेका नौ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको छ । मेसिन आउन ढिलाइ हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन्।

पीसीआरमा एकैपटकमा ९६ जनासम्मको परीक्षण गर्नसकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने उनको भनाइ छ । प्रदेश-५ को भैरहवा,

 » पुरा समाचार पढ्नुहोस