केपी-ओली-रक्षात्मक,-माधव-नेपाल-‘रिजर्भ’मा

१४ वैशाख, काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् ।

नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा रहेका मुकुन्द न्यौपाने पनि सहभागी थिए भने मन्त्रालयको कामले गर्दा घनश्याम भुसाल अनुपस्थित थिए ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टी बैठक बोलाएर सबै विषयमा छलफल हुनुपर्ने माग गरेका छन् । उनीहरुले एक व्यक्ति एक पदको नीति तलदेखि नै लागु हुनुपर्ने भन्दै माधव नेपाल र केपी ओलीबीच समझदारी हुने हो भने पनि सोही सिद्धान्त अनुसार हुनुपर्ने बताएका छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस