रियल-भाल्लोडोलिडका-प्रेसिडेन्ट-ब्राजिलियन-रोनाल्डोले-क्लबका-फ्यानलाई-लेखे-यस्तो-पत्र

१४  वैशाख काठमाडौं ।ब्राजिलियन लेजेण्ड रोनाल्डोले स्पानिस ला लिगा क्लब रियल भाल्लाडोलिडका फ्यानलाई इमोसनल पत्र लेखेका छन् ।  अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सबाले फुटबल गतिविधि रोकिएको छ  ।

स्पानिस क्लबका प्रेसिडेन्टसमेत रहेका रोनाल्डोले आफ्नो क्लबका फ्यानहरुलाई सम्बोधन गर्दै यस्तो अवस्थामा बलियो भएर बस्न आग्रह गरेका छन् । उनले कोभिडविरुद्ध लड्नसमेत भनेका छन् ।

सन् २००२ मा जापान र कोरियामा भएको विश्वकप फुटबलको उपाधि जित्नुअघि रोनाल्डोले घुँडाको शल्क्रिया गरेका थिए र त्यसलाई जितेर फुटबलमा फर्केका थिए ।

विश्व विजेता रोनाल्डो हाल भाल्लाडोलिडका प्रेसिडेन्ट छन् । सन् २०१८ मा क्लबको अधिकांश सेयर रोनाल्डोले खरिद गरेका हुन् । उनै रोनाल्डोले क्लब समर्थकलाई लेखेको पत्र :

यो बन्धन र खराब खबरको नाजुक क्षणमा तपाईंहरुलाई कसरी सम्पर्क भनेर भनेर केही हप्ता देखि नै सोचिरेको थिएँ अन्तमा,

 » पुरा समाचार पढ्नुहोस