अर्बपति-ज्याक-मा-:-कोरोना-रोकथामसँगै-चीनको-छवि-सुधार्ने-प्रयास-!

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले जतिबेला सामाजिक सञ्जाल ट्विटरमा आफ्नो अकाउन्ट खोले, त्यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको थियो ।

ट्विटरमा जोडिए यता उनले गर्दै आएका पोस्टहरू आफूले विश्वभर पठाएको स्वास्थ्य सामग्रीसँग सम्बन्धित छन् ।

‘एक विश्व, एक युद्ध’, ज्याक माले सुरुवाती ट्विटमध्ये एकमा लेखेका थिए । अर्को ट्विटमा भनेका थिए,

 » पुरा समाचार पढ्नुहोस