१५ वैशाख, विराटनगर । भोजपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका रहेका मानिसको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भोजपुरका ती युवकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा रहेका १५ जनाको स्वाब परीक्षण गरिएको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाट गरिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता डा.