सरकारविरुद्ध-विपक्षी-तीन-दलको-मोर्चाबन्दी,-‘सर्वसत्तावाद’विरुद्ध-लड्ने-बाचा

१५ वैशाख, काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।

सरकारकै संलग्नतामा सांसद डा.

 » पुरा समाचार पढ्नुहोस