कोरोना-:-देशभर-के-भइरहेको-छ,-सरकार-के-गरिरहेको-छ-?

१५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’

हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति छैन ।

त्यसैले अब लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने बहस सुरु भएको छ । सरकारले पनि यस विषयमा बहस थालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छलफलका क्रममा पनि यसअघि नै विज्ञहरूले लकडाउनको मोडल परिवर्तन गर्न सुझाएका थिए ।

तर,

 » पुरा समाचार पढ्नुहोस