वैंशालु-उमेरमा-कस्ता-थिए-दयाहाङ-राई-?

झट्ट हेर्दा खाँट्टी लाहुेर झै लाग्ने दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक, बटुलो अनुहार । औसत उचाई । जबकी उनी नेपाली सिनेमाका अग्रपंक्तिका अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला–मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छवीलाई भत्काउँदै नेपाली सिनेमामा उनको पर्दापण भएको हो ।

ठ्याक्कै डेढ दशक भयो,

 » पुरा समाचार पढ्नुहोस