चन्द्रागिरिमा-लकडाउन-तोडे-एक-हजारसम्म-जरिवाना

१६ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको अनलाइनखबरलाई बताए । ‘एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ,

 » पुरा समाचार पढ्नुहोस