सरकारी-वकिल-कार्यालयले-पनि-लिएन-सर्वेन्द्र-र-महेशविरुद्ध-जाहेरी

१६ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।

दुई घण्टा भन्दा बढी समय सरकारी वकिल कार्यालयमा रहेका जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दर्ता नभएपछि फर्किएका थिए ।

बस्नेत,

 » पुरा समाचार पढ्नुहोस