१७ वैशाख, काठमाडौं । पार्टीभित्र चर्को विवाद भइरहेका बेला बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ ।
बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
बैठकपछि उनले भनेका छन्,