धार्चुलाबाट-उद्धार-गरिएका-नेपाली-भन्छन्-:-जेलमुक्त-भए-झैं-लागेको-छ

१७ वैशाख, कैलाली । दार्चुलास्थित मार्मा गाउँपालिका–५ का ४२ वर्षीय दीपेन्द्र सिंहलाई भारतीय भूमिमा ३३ दिन लामो क्वारेन्टाइन बसाइँ निकै कष्टकर लाग्यो ।

भारतमा मजदुरी गर्न गएका सिंह चैत १३ गते धार्चुला आइपुगेका थिए । तर, त्यतिबेलासम्म नेपाल भारत सीमा नाकामा आवतजावत बन्द भइसकेको थियो । त्यसैले उनी मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस