प्रधानमन्त्रीले-शनिबारसम्म-गरिसक्नुपर्ने-गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ ।

पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा के-कस्तो कार्ययोजना प्रस्तुत गर्लान् भनेर संस्थापन इत्तर पक्षले अपेक्षा गरेको देखिन्छ ।

एकातिर आफूलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव आउला कि भन्ने उपाध्यक्ष बामदेव गौतमको आशा देखिन्छ भने अर्कोतर्फ अध्यक्ष पद आफूलाई हस्तान्तरण होला कि भन्ने माधव नेपाल पक्षको अपेक्षा देखिन्छ ।

कार्यकारी प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले चाहिँ पाउने केही पनि देखिँदैन,

 » पुरा समाचार पढ्नुहोस