एमसीसीबारे-अतिरञ्जित-प्रचार-भयो-:-प्रदीप-ज्ञवाली

१९ वैशाख, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यदलको प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् ।

ज्ञवालीले अस्पष्ट भएका केही विषयलाई स्पष्ट पार्दै, प्रतिनिधिसभामार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने मत राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ज्ञवाली र नेकपाका अर्का नेता भीमबहादुर रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

यो पनि पढ्नुहोस
नेकपा कार्यदलको निष्कर्ष : एमसीसी इन्डो-प्यासिफिककै अंग हो

कार्यदलले एमसीसीका १६ बुँदा संशोधन गरेर मात्रै पारित गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदनमा ज्ञवालीले राखेका फरक मतका मुख्य बुँदाहरूः

प्रस्तुत विषयका कतिपय विश्लेषण र निष्कर्षहरु लगायत प्रश्नहरुमा मेरा आफ्ना पृथक बुझाइ,

 » पुरा समाचार पढ्नुहोस