‘प्रधानमन्त्रीलाई-छैन-संसद-विघटन-र-मध्यावधि-घोषणाको-अधिकार’

१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् ।

संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा गर्ने अधिकार नभएको बताउँछन् ।

पूर्वमहान्यायाधिवक्ता डा.

 » पुरा समाचार पढ्नुहोस